Nepal Police School

Sanga, Kavrepalanchok
011-664670 | npssanga_admin@nepalpolice.gov.np

आदरणीय अभिभावकज्यू तथा विद्यार्थीहरुमा सादर नमस्कार !

सर्वप्रथम तल दिएको सूचना अध्ययन गरि Accept and Continue मा Click गरि आवेदन फारम भर्न सक्नु हुनेछ ।

फारम भर्दा सबै विवरण उपयुक्त तवरले भरेर submit गरेपछि विद्यार्थीका लागि identity number “Application ID” प्राप्‍त हुनेछ र सो नम्बर टिपेर तुरुन्त Pay गर्नका लागि Pay Now option click गरी QR Payment वा Bank Deposit गर्न सकिने छ ।

Bank Deposit option प्रयोग गर्दा
Bank Deposit गर्नका लागि विद्यालयको दिइएको खातामा रू.२५०/- जम्मा गरेको भौचरको फोटो अपलोड गर्नुपर्नेछ । अथवा QR scan गरी मोबाइलबाट गरिएको भुक्तानीको screen shot पनि राख्न सकिनेछ ।
नोटः- QR scan बाट भुक्तानी गर्दा remarks मा विद्यार्थीको नाम र भर्ना हुन चाहेको कक्षा र संकाय अनिवार्य रूपमा भर्नु पर्नेछ
पछि pay गर्नका लागि
Application ID प्राप्‍त गरिसकेपछि दिइएको link मा click गरी आएको window मा payment option मा click गरेर माथि उल्लेखित प्रक्रिया follow गर्न सकिनेछ ।

विद्यालयबाट कागजातहरु रुजु गरी स्वीकृत भएपश्‍चात e-mail मार्फत प्रवेश पत्र पठाइने भएकाले आधिकारिक e-mail र मोबाईल नम्बर राख्नु हुन अनुरोध गरिन्छ । त्यस्तै दिइएको Link मा गई identity number “Application ID” र विद्यार्थीको जन्म मिति राखेर पनि प्रवेश पत्र प्राप्‍त गर्न सकिनेछ ।

SYLLABUS का लागि download बटनमा Click गरी आफूले भर्ना हुन चाहेको कक्षाको पाठ्यक्रम (Syllabus) प्राप्‍त गर्न सक्नुहुनेछ ।

फारम भर्नको लागि आवश्यक कागजपत्रहरू
  • SEE को Gradesheet को Softcopy,
  • अभिभावकको फोटो १ प्रति (प्रहरी कर्मचारीको हकमा युनिफर्म साहितको फोटो),
  • बहालवाला प्रहरी कर्मचारीको हकमा कार्यरत कार्यालयबाट दर्जा खुलेको सिफारिस पत्र,
  • अवकास प्राप्त र अमर प्रहरी कर्मचारीको सन्ततिको हकमा पेन्सन पट्टा
  • बनेपा न.पा. वडा नं. १३, १४ र भङ्गाल क्षेत्रको स्थानीय छात्रवृत्तिमा आवेदनका लागि Online Entry गरेपछि जन्म दर्ता र सम्बन्धित वडाको सिफारिस पत्र फारम भर्ने अन्तिम मिति भित्र विद्यालय प्रशासनमा बुझाउनु पर्नेछ ।
  • रित नपुगि Online दर्ता भएका आवेदन फारम मान्य हुनेछैन ।
प्रवेश परीक्षाः २०८१ असार २४ गते सोमबार दिउस १:०० बजे
प्रवेश परीक्षा हुने स्थान: नेपाल पुलिस स्कुल, साँगा, काभ्रे
परीक्षाको परीक्षाफल प्रकाशन (Result):२०८१ असार २५ गते १६:०० बजे भित्र Website: -www.nps.edu.np वा Facebook page: - Nepal Police School, Sanga मा प्रकाशित गरिनेछ
अन्तरवार्ता /स्वास्थ्य परीक्षण र भर्ना:२०८१ असार २६ गते देखि असार २८ गते. बिहान १०:०० देखि १६:०० बजेसम्म ।
न्युनतम GPA:
विज्ञान सङ्कायको लागि GPA : 2.5 र नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषयमा कम्तिमा C+
व्यवस्थापन सङ्कायको लागि GPA : 2 र सबै विषयमा कम्तिमा D+
Syllabus:
Grade 11 Commerce: Download
Grade 11 Science: Download